विध्वंस गर्नु क्रान्ति होइन, थोत्रो गाडीमा नयाँ चालक राख्दैमा परिवर्तन हुँदैन
- आश्विन २८, २०८२
सुर्खेत, २८ असोज । नेपाल मजदुर किसान पार्टी, सुर्खेत जिल्ला समितिको आयोजनामा मङ्गलबार कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)...