नयाँ पुस्तालाई सांस्कृतिक सम्पदा हस्तान्तरण गर्नुपर्छ : मेयर प्रजापति
- मंसिर २५, २०७९
भक्तपुर, २४ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय तचपाल टोल, दत्तात्रय मन्दिरको प्राङ्गणमा योमरी प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, खाद्यान्न उत्सव नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।...