नेपाल–भारत सम्बन्धमा देखापरेका गलत समझदारीहरू र सही समाधानका उपायहरू –१
- मंसिर १२, २०७९
- नारायणमान बिजुक्छेँ (रोहित)
नेपाली र भारतीय जनताको सम्बन्ध अति प्राचीन छ । प्रकृतिले यस सम्बन्धलाई अझ बलियो बनाइदिएको छ । दुवै देशका जनता एउटै नदीको पानी पिउँछन् र एउटै हिमालयको काखमा बस्छन्...