नेपाल मजदुर किसान पार्टीको केन्द्रीय परिषद् (२०७९ भदौ १८ र १९ गते) बाट पारित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावहरू
- भाद्र २०, २०७९
राष्ट्रिय प्रस्ताव १) हिन्द–प्रशान्त रणनीति अन्तर्गतको सहस्राब्दी चुनौती कर्पोरेसन अर्थात एमसीसी सम्झौतालाई नेमकिपालगायत देशका सचेत बुद्धिजीवीहरूले विरोध गर्दै आइरहेका थिए । तर, संयुक्त राज्य अमेरिकाको दलालीलाई आफ्नो कर्तव्य ठान्ने...