नेमकिपा केन्द्रीय समितिको बैठक सुरु \ “नेमकिपा निर्वाचनमा भाग लिन्छ तर पुँजीवादी सरकारमा जाँदैन”
- भाद्र १८, २०७९
भक्तपुर, १७ भदौ । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको बैठक शुक्रबार सुरु भएको छ । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष बिजुक्छेँले नागरिकता विधेयक...