“नेमकिपाले जस्तो अनुशासन कायम गरेको भए देशको यो हविगत हुने थिएन”
- असार ८, २०८२
भक्तपुर, असार ८ गते । नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा सङ्घकी पूर्वकोषाध्यक्ष शोभा प्रधानको तेस्रो स्मृतिसभा आइतबार सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...