प्रजातन्त्रको नक्कली जपतप
- बैशाख २३, २०७९
निर्वाचन प्रजातन्त्रको महत्वपूर्ण प्रक्रिया हो । प्रजातन्त्र फरक विचारलाई पनि सम्मान गर्ने र स्वीकार्ने उच्च कोटीको राजनीतिक संस्कार हो । तर, नेपालका शासक दलहरूले प्रजातन्त्रको जतिसुकै फलाको गरे पनि उनीहरूको व्यवहार...