निर्वाचन जनताको एउटा गम्भीर परीक्षा
- बैशाख ८, २०७९
- सरोजराज गोसाई
केही दिनअगाडि सत्ता गठबन्धनमा रहेको एउटा पार्टीका एकजना प्रभावशाली नेताले स्थानीय तहको आसन्न निर्वाचन सार्न सकिने विचार राखे । यसको प्रतिक्रियामा प्रमुख निर्वाचन आयुक्तले निर्वाचन नभए देश गम्भीर दुर्घटनामा...