दोधारा चाँदनीले पानी कहिले पाउने ?
- चैत्र १५, २०७८
महेन्द्रनगर, १४ चैत । प्रायः हरेक तहका निर्वाचनमा महाकाली सन्धिअनुसार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकालाई सिँचाइका लागि पानी ल्याउन पहल गर्ने विषय प्राथमिकतामा पर्छ । दलीय एजेन्डा बन्ने गरेको सिँचाइको...