माक्र्सवाद पुरानो भयो भन्नेहरूलाई एक उत्तर– १
- चैत्र ११, २०७८
- का. रोहित
कार्ल माक्र्सको मृत्यु १४ मार्च १८८३ मा भएको थियो । सय वर्षको यस अवधिमा संसारमा धेरै ठूल्ठूला परिवर्तनहरू भइसकेका छन् । यसकारण पुँजीवादी र सर्वहारावादी दुवै पक्षले माक्र्सवादबारे अनेक...