रासायनिक मल, इन्धनको मूल्यवृद्धि र खाद्य सङ्कट भोग्दै गरेको विश्व
- चैत्र ३, २०७८
- जोन हेमन्ड / योरगोस गादानकिस
महामारीको मार र पछिल्लो समय इन्धनको मूल्यमा भएको वृद्धि तथा युक्रेन लडाइँको कारण संसारमा खाद्य सङ्कट सुरु भएको देखिँदै छ । संसारका विभिन्न ठाउँमा खाद्यान्न पु¥याउन ढुवानीमा समस्याको विषय...