सांसद सुवालको गृहमन्त्री लेखकसँग प्रश्न
- जेष्ठ ६, २०८२
सांसद सुवालको गृहमन्त्री लेखकसँग प्रश्नमन्त्रीजीले २०८१ चैत २९ गतेको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘हिन्दू धर्म’ उत्कृष्ट दर्शनमा आधारित भन्नुभयो । यो उत्कृष्ट दर्शनमा अन्धविश्वासका विषय के कति छन्...