देश खरानी भएपछि पछुताएर के गर्ने ?
- फाल्गुन ९, २०७८
आफ्नो देशलाई स्वाधीन र सार्वभौम ठान्ने देशका प्रजातान्त्रिक र कम्युनिस्ट पार्टीहरू विदेशी शक्तिसामु झुक्दैनन्, विदेशीको उठबसमा चल्दैनन् । आफ्नो देशलाई सर्वोपरि ठानेर नै ती शासक र ठूला दलका नेताहरू...