‘समकालीन विश्व’ बारे सामयिक चर्चा
- फाल्गुन ५, २०७८
कोभिड १९ महामारी विश्व मानव जातिका निम्ति ठूलो सङ्कट र चुनौति बन्यो । महामारीले विश्वव्यवस्था र आर्र्थिक अवस्था पूर्णतः प्रभावित बनायो । विकसितभन्दा विकसित राष्ट्रहरू महामारी व्यवस्थापनमा असफल बनिरहँदा...