शत्रु शक्तिले परमाणु अस्त्र प्रयोग गर्ने दुष्प्रयास गरे घातक प्रतिकारको सामना गर्नुपर्नेछ : प्रजग कोरिया
- पुष ४, २०८०
प्योङयाङ, १९ डिसेम्बर (केसीएनए/प्योङयाङ टाइम्स) । प्रजातान्त्रिक जनगणतन्त्र (प्रजग) कोरियाको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ताले डिसेम्बर १७ मा “शत्रु शक्तिहरूले आणविक प्रयोग गर्ने कुनै पनि प्रयासलाई पूर्वनिर्धारित र घातक प्रतिकारको...