नेपाली राजनीतिमा ‘नेमकिपा मोडल’ बारे एक बहस
- माघ १९, २०७८
- यशराज
‘नेमकिपा मोडल’ बारे प्रारम्भिक भनाइ नेपाल मजदुर किसान पार्टीसँग धेरैले बिमति राख्लान् । विरोध पनि गर्लान् । नेमकिपालाई गाली पनि गर्लान् । नेमकिपाका नेता–कार्यकर्ताको समय–समयमा खरो आलोचना पनि होला । तर, नेपाली राजनीतिक...