कता जाँदै छ कज्जाखस्तान ?
- माघ ३, २०७८
- एन्ड्रे कोर्टुनोभ
कज्जाखस्तानको अहिलेको अवस्था अझै पनि अस्पष्ट छ । त्यहाँको पछिल्लो घटनाक्रमबारे समाचार अपूर्ण र विवादास्पद छन् । अहिले चर्किरहेको सङ्कटबारे मूलभूत प्रश्न अझै स्पष्ट भइसकेको छैन । न कुनै...
कज्जाखस्तानको अहिलेको अवस्था अझै पनि अस्पष्ट छ । त्यहाँको पछिल्लो घटनाक्रमबारे समाचार अपूर्ण र विवादास्पद छन् । अहिले चर्किरहेको सङ्कटबारे मूलभूत प्रश्न अझै स्पष्ट भइसकेको छैन । न कुनै...
(कृषि विशेषज्ञ सविन ख्याजू हाल बासु माध्यमिक विद्यालयमा सञ्चालित कृषि विषयको डिप्लोमा कार्यक्रमका संयोजक हुनुहुन्छ । चितवनको रामपुरस्थित कृषि तथा पशु विज्ञान प्रतिष्ठानबाट स्नातकोत्तर तह पूरा गर्नुभएका उहाँ विभिन्न संस्थाले...
भक्तपुर, २ माघ । कोभिड सङ्क्रमण दर बढेसँगै बन्द गरिएका विद्यालयहरूले शिक्षण गतिविधिलाई निरन्तरता दिन वैकल्पिक शिक्षण पद्धति अपनाउने तयारी थालेका छन् । महामारीको प्रभाव रोक्न सरकारले कम्तीमा माघ...
नेपाल र भारतबीच सीमासम्बन्धी विवाद र समस्या रहेको यथार्थ हो । दुई देशबीचको सिमाना निर्धारण अझै टुङ्गिएको छैन । त्यसमाथि भारतीय पक्षले गरिरहेको सीमा अतिक्रमणका गतिविधिले सीमा क्षेत्रमा विवाद...
विश्वयुद्ध र शक्ति सन्तुलनमा फेरबदल विश्वभर आ–आफ्नो साम्राज्य फैलाइरहेका दुई प्रत्यासी देशहरू बेलायत र फ्रान्सलाई पहिलो विश्वयुद्धको सङ्घारमा जर्मनीको उदय नयाँ चुनौती हुनपुग्यो । औद्योगिक, आर्थिक, सैनिक शक्ति र विज्ञान...
(जुड च्वा सू मेङ्ग सिंगापुरस्थित नानयाङ्ग प्राविधिक विश्वविद्यालयको राष्ट्रिय शिक्षा संस्थानमा प्राध्यापन गर्छन् । लेखमा उनले शिक्षालाई कसरी लिने, शिक्षा नीति कस्तो बनाउने, पश्चिमा र पूर्वीय दर्शनका समानता र...
शुक्रबार निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक बोलायो र वैशाखमा कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुनुपर्ने भन्दै त्यसको लागि वातावरण बनाउन आग्रह ग¥यो । वास्तवमा...
संरा अमेरिकामा कोरोना कहर अघिको तुलनामा अझै ४० लाख मानिस बेरोजगार छन् । अर्थतन्त्र उकास्ने बाइडेन प्रशासनको प्रयासले सङ्कट व्यहोरिसकेको छ । त्यहाँ मात्र नभई पुँजीवादी विश्वभरि पुनः मुद्रास्फिति...