आजको भारतः भारतीय पत्रकारको दृष्टिमा अध्ययन गर्दा
- पुष २६, २०७८
- बदनकेशरी प्रजापति, (प्राचार्य प्रभात ई. से. स्कूल)
पुस्तकको चौथो खण्ड धर्म र राजनीतिअन्तर्गत रामचन्द्र गुहाद्वारा लिखित विवेक र विज्ञानविरुद्ध धर्मान्धता र घृणा अध्ययन गर्दा विज्ञान र प्रविधिको युगमा पनि भारतीय शासक दल र मन्त्रीहरू धार्मिक अन्धविश्वासमा...