अफ्रिकाले झेल्न सक्दैन अर्को शीतयुद्ध
- पुष २२, २०७८
- हिप्पोलेट फोफेक
सन् २०२० मा हिंसात्मक द्वन्द्वहरूमा परी अफ्रिकामा बीस हजारभन्दा बढी मानिस मारिए । एक दशकअघि हिंसामा मारिने मानिसको तुलनामा सन् २०२० को सङ्ख्या झन्डै दस गुणाले बढी थियो ।...
सन् २०२० मा हिंसात्मक द्वन्द्वहरूमा परी अफ्रिकामा बीस हजारभन्दा बढी मानिस मारिए । एक दशकअघि हिंसामा मारिने मानिसको तुलनामा सन् २०२० को सङ्ख्या झन्डै दस गुणाले बढी थियो ।...
क्युबस्याट सानो भए पनि एक प्रकारको प्रविधि हो । जुत्ताको बट्टा जत्रो आकार भएका यी साना भू–उपग्रहको आविष्कार प्राध्यापक बब ट्वीग्सले सन् १९९९ मा गरेका थिए । उनले यो...
भक्तपुर, २१ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका महामहिम राजदूत जो योङ्ग मान (Jo Yong Man) ले बिहीबार भेट गर्नुभयो ।...
रगत दिन पर्खन हुन्न एकचोटि एकजना घाइते सिपाहीको खुट्टाको हाड नै टुक्रिएको थियो । उनको खुट्टा काट्नुपर्ने भयो । त्यस चिरफारको निम्ति घाइतेलाई रगतको खाँचो भयो । वेथुनले रगत दिन आफ्नो हात...
वत्सला मन्दिर, भक्तपुर नगरको लाय्कुु भनिने दरबार परिसरको मूल चोकको मध्त्रगमा पश्चिम फर्केर रहेको छ । यो मन्दिर यस क्षेत्रको आकर्षणको केन्द्रमा रहेको छ । पचपन्ने भ्mयाले दरबारको दक्षिण, च्यासिलिं मण्डपको...
नयाँ वर्ष सन् २०२२ ले आसियान क्षेत्रमा एकै साथ दुई आपसमा अन्तरविरोधी नीति लिएर आयो । पहिलो, संसारकै सबभन्दा ठूलो आर्थिक सम्झौता समावेशी रिसेप सम्झौता अघि बढ्यो । त्यसले...
नेपाल मजदुर किसान पार्टीले पुस १६ गते देशघाती एमसीसी सम्झौता पारित नगर्न खबरदारी गर्दै खारेज गर्न जुलुस र सभा ग¥यो । संसद् भवनको तीन दिशाबाट अगाडि बढेको खबरदारी जुलस...
भारतीय सञ्चारमाध्यमका अनुसार संरा अमेरिका र भारतबीचको चौथो चरणको दुई प्लस दुई विदेश तथा रक्षा मन्त्रीहरूको बैठक जनवरीको तेस्रो साता वाशिङ्टन डीसीमा बस्दै छ । दुई प्लस दुईको यो...