भक्तपुर नगरपालिकाको ७२ वर्ष
- पुष ३, २०७८
- सुनिल प्रजापति, प्रमुख—भक्तपुर नगरपालिका
(भक्तपुर नगरपालिकाको ७२ औँ स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित प्रवचन कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्यको सार सङ्क्षेप) भक्तपुर नगरपालिका देशकै सानो नगरपालिकामध्ये एक हो । कुल ६.८८ वर्ग...