भक्तपुर नगरपालिकाबाट बिदा भए प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ
- मंसिर २७, २०७८
भक्तपुर, २६ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलाई बिदाइ गरिएको छ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले धनगढी उपमहानगरपालिकामा उपसचिव पदबाट सहसचिव पदमा प्रथम श्रेणीमा...