‘पुँजीवादी झिलिमिली र प्रचारबाजीबाट जोगिऔँ’
- मंसिर १२, २०७८
भक्तपुर, ११ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप कलेजमा शैक्षिक वर्ष २०७८÷७९ मा स्नातकोत्तर तहअन्तर्गत एमए अर्थशास्त्र, एमए अङ्ग्रेजी र एमएस्सी...