नेमकिपा चितवन जिल्लाको दोस्रो सम्मेलन सम्पन्न
- मंसिर ५, २०७८
चितवन, ४ मंसिर । ‘माक्र्सवादी साहित्यको अध्ययन गरौँ, वैदेशिक हस्तक्षेपको विरोध गरौँ’ भन्ने मूल नाराका साथ नेपाल मजदुर किसान पार्टी चितवनको दोस्रो जिल्ला सम्मेलन इच्छाकामना गाउँपालिकाको सुन्दरवस्तीमा शनिबार सम्पन्न...