रासायनिक मल कारखाना बनाउन २–४ सय मेगावाट बिजुली नभएको सरकारको १५ हजार मेगावाट बिजुली भारतलाई बेच्ने दाबी !
- असार १०, २०८२
काठमाडौँ, ९ असार । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले सोमबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयहरूको विभिन्न शीर्षकमाथिको छलफलको क्रममा मन्त्रीहरूसँग जिज्ञासा राख्नुभयो...