राजनीतिक र न्यायिक लुटेराबाट प्रताडित छन् नेपाली जनता
- कार्तिक ९, २०७८
- कृष्ण वेलबासे
कानुनको शासन प्रजातान्त्रिक एवम् जनउत्तरदायी सरकारको आधार हो । त्यस्तो शासन प्रणाली जहाँ कानुन भन्दा माथि कोही हुँदैन, कानुनको अगाडि सबै समान रहन्छन् । राज्यका हरेक गतिविधिहरू स्वेच्छाचारी रुपमा...