एमसीसी : एसियाली आकाशमा युद्धको कालो बादल
- भाद्र २८, २०७८
- राकस्था
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट पारित गर्न सत्ताधारी तथा प्रतिपक्षी दलका मुख्य नेताहरूलाई दबाब दिन एमसीसीकी उपाध्यक्ष फातिमा जेड सुमार नेपाल आउँदै छिन् – संसद् अधिवेशनअगाडि । काकताली परेर...