संरा अमेरिका चाँडै सामान्य देश बन्दै छ
- भाद्र २७, २०७८
- मार्टिन ज्याक
इतिहास फर्केर हेर्दा न्यु योर्कको जुम्ल्याहा टावरमा भएको ९÷११ हमलाप्रति अमेरिकी प्रतिक्रिया श्वासै थामिने गरी असमानुपातिक छ । पक्कै पनि त्यो हमला वियोगपूर्ण थियो । त्यहाँ २ हजार ९ सय ७७...