बढ्दो सङ्क्रमणका कारण औपचारिकतामा सीमित गरिँदै जात्रा–पर्व
- भाद्र ६, २०७८
काठमाडौँ, ५ भदौ । काठमाडौँ उपत्यकामा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढेसँगै उपत्यकाका अधिकांश स्थानीय पालिकाले आ–आफ्नो क्षेत्रमा हुने जात्रा पर्वलाई औपचारिकतामा मात्र सीमित राख्ने निर्णय गरेका छन् । आइतबार...