चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका राजनैतिक पार्टीहरूको शिखर सम्मेलनको संयुक्त वक्तव्य
- असार २४, २०७८
चिनियाँ कम्युनिस्ट पार्टीको आयोजनामा हामी १६० देशहरूका ५०२ राजनैतिक पार्टी एवं सङ्गठनहरूका प्रतिनिधिहरू चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका राजनैतिक पार्टीहरूको शिखर सम्मेलनमा अनलाइन भिडियोमार्फत सहभागी भयौँ । “जनताको भलाइको लागि...