माल्भिनस टापुमा बेलायती उपनिवेशवादको नमेटिएको दाग
- असार २०, २०७८
फकल्यान्ड टापु नामले पनि चिनिएको माल्भिनस टापुमाथिको दाबी पश्चिमा उपनिवेशवादीहरूले छोडेका ऐतिहासिक समस्या हो । संरा अमेरिका, फ्रान्स, बेलायत र स्पेनले इतिहासको कुनै न कुनै कालखण्डमा यो टापुको समूहमाथि...