जी ७ को शिखर सम्मेलन र आजको विश्वमा जी ७
- जेष्ठ २९, २०७८
- मार्टिन ज्याक्स
यो साता जी ७ को शिखर सम्मेलन हुँदै छ । त्यसको निम्ति धेरै मीठा मीठा शब्द खर्च गरिनेछन् । धेरै वाचाहरू गरिनेछन् । अनि काम भने निकै थोरैमात्र हुनेछ...
यो साता जी ७ को शिखर सम्मेलन हुँदै छ । त्यसको निम्ति धेरै मीठा मीठा शब्द खर्च गरिनेछन् । धेरै वाचाहरू गरिनेछन् । अनि काम भने निकै थोरैमात्र हुनेछ...
हेटौँडा, २८ जेठ । बाग्मती प्रदेश सरकारद्वारा बिहीबार प्रस्तुत भएको आ.व. २०७८÷७९ को नीति तथा कार्यक्रममाथिको छलफल शुक्रबार सुरू भयो । छलफलमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम्...
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निम्तामा समसामयिक विषयमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्वप्रधानमन्त्रीहरूसँग सङ्घीय संसद भवन बानेश्वरमा छलफल कार्यक्रम सम्पन्न भयो । छलफलमा सभामुख सापकोटाले प्रतिनिधिसभा...
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको आयोजनामा जनस्वास्थ्य सेवा केन्द्र र ख्वप अस्पताल कोभिड युनिटमा काम गरिरहेका चिकित्सक, नर्स, कर्मचारीहरूसँग अनलाइन अन्तरक्रिया कार्यक्रम भयो । कार्यक्रमका नेपाल मजदुर किसान...
राष्ट्रिय अर्थतन्त्रले चहराउँदो कष्ट भोगिरहेको बेला, बाँकी ऋण मिलान गर्ने इच्छा देखाएकोमा हाम्रा कर्जादाताहरूलाई धन्यवाद दिने अवसर गुमाउनु हुँदैन । साथै, हाम्रो अर्थतन्त्र उकासिन थालेपछि हामीले अन्तर्राष्ट्रिय वित्तीय प्रतिबद्धताहरू...
दार्चुला, २७ जेठ । भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने...
भारतमा कोभिड–१९ बिरामीहरू अक्सिजन नपाएर बाटामै मरिरहेका छन् । सयौँ जना विलाप गरिरहेका छन्, उपचारमा पहुँचका लागि निमुखा स्थानीय जनता अस्पतालहरूमा बेड खोजिरहेका छन् । निधन भइसकेकाहरूको शवले पनि...
‘जति तिमी दिन्छौ त्यति तिम्रो हुन्छ, जमिएका मायाभरि तिम्रै जीत हुन्छ’ नारायण गोपालको यो गीत स्कूल पढ्दा ताका खुब गुनगुनाइँथ्यो, भाव नबुझे पनि । तर, कोरोना कालको वर्तमान समयमा...