मङ्गलग्रहमा चीनको पहिलो यान अवतरण
- जेष्ठ २, २०७८
पेइचिङ, १ जेठ (सिन्ह्वा) । चीनले पठाएको एउटा यानले रातो मङ्गलग्रहमा अवतरण गरेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गलग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा...