मातातीर्थ औँसी र देवाली पूजाबारे भक्तपुर नगर प्रमुखको सन्देश
- बैशाख २८, २०७८
- नगर प्रमुख सुनिल प्रजापति
आदरणीय नगरवासी दाजुभाइ तथा दिदी बहिनीहरू, विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीबारे धेरै थोरै हामी सबै जानकार छौँ । कोरोनाका कारण आज हाम्रो सिङ्गो देश आक्रान्त छ । कोरोनाको सहज उपचार अझै उपलब्ध...