राजनीतिक व्यवस्था, नेता र परिणाम
- चैत्र २६, २०७७
काठमाडौं, २५ चैत । राजनीतिक व्यवस्था र नेतृत्वको कारण इतिहासमा अत्यन्त दुःखदायी घटनाहरू घटेका छन् । इटालीको मुसोलिनीको ‘राष्ट्रवाद’ र जर्मनीको हिटलरको ‘राष्ट्रिय समाजवाद’ तथा जापानको तोजोको राष्ट्रवादी सैन्यवादले दोस्रो युद्धमा...