सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनः स्थापनाको फैसला
- फाल्गुन १२, २०७७
काठमाडौँ, ११ फागुन । सर्वोच्च अदालतले मङ्गलबार साँझ प्रतिनिधिसभा विघटनसम्बन्धी प्रधानमन्त्री केपी ओलीको कदमलाई बदर गरिदिएको छ । पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएको थियो । प्रधानमन्त्रीको...