‘ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७’ र ‘ख्वप कलेज (पहिलो संशोधन) विनियम २०७७’ पारित
- फाल्गुन ४, २०७७
भक्तपुर नगरपालिकाको आठौँ नगर सभा सोमबार सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमबार बसेको बैठकले ‘ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७’ र ‘ख्वप कलेज (पहिलो...