भट्ट हत्याका दोषीलाई कारबाही गर्न महिला आयोगको माग
- फाल्गुन १, २०७७
राष्ट्रिय महिला आयोगले बैतडीकी भागरथी भट्टको हत्याको घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई अपिल गरेको छ । आयोगकी सदस्य कृष्णकुमारी खतिवडाको नेतृत्वमा घटनास्थल पुगेको टोलीले राज्यको...