परराष्ट्रमन्त्रीको असफल भारत भ्रमण
- माघ ५, २०७७
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणले नेपालको कूटनीतिक अपरिपक्वता र लघुताभाषी सोचाइ फेरि एकपल्ट उजागर भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी बन्न तीनदिने भ्रमणमा भारत गएका उनले कुनै पनि...