फाइभजीको भू–राजनीति
- पुष २४, २०७७
- रवीन्द्र फोजू
संसारमा मोबाइल प्रविधिको पाँचौँ पुस्ता (5G) को विश्वव्यापी दौडमा प्रवेश गरिसकेको छ । विगत केही वर्षदेखि अन्तर्राष्ट्रिय जगतमा पाँचौँ पुस्ताको ताररहित प्रविधिको चर्चा, छलफल र बहस चुलिँदै गएको छ...
संसारमा मोबाइल प्रविधिको पाँचौँ पुस्ता (5G) को विश्वव्यापी दौडमा प्रवेश गरिसकेको छ । विगत केही वर्षदेखि अन्तर्राष्ट्रिय जगतमा पाँचौँ पुस्ताको ताररहित प्रविधिको चर्चा, छलफल र बहस चुलिँदै गएको छ...
पृष्ठभूमि कुनै पनि प्रकाशन संस्था वा निकायले लिखित सामग्री सम्पादन वा प्रकाशनका लागि आफ्नो अलग्गै शैली वा ढाँचा निर्धारण गर्न सक्छ । यसमा मूलतः व्याकरण, वर्णविन्यास, भाषा, टाइपिङ, अक्षरको आकार,...
कुनै एक देशको गुप्तचरले अर्को देशमाथि जासुसी गर्दा अचम्मको विशेषता भनेको आफ्नो देशमा नायकको रूपमा सम्मान गरिन्छ भने विदेशीको लागि तिनै गुप्तचर राष्ट्रद्रोही र खलनायक हुन्छन् । विश्व राजनीतिक मञ्चमा...
वाशिङ्टन, ७ जनवरी । निर्वाचनबाट डोनाल्ड ट्रम्पलाई पराजित गरे पनि लामो समयसम्म ट्रम्पको भुतले अमेरिकी जनतालाई सताउन नछोड्ने बौद्धिक विश्लेषकहरूको भनाइ नवनिर्वाचित राष्ट्रपति बाइडेनले औपचारिकरूपमा पदभार पनि ग्रहण नगर्दै...
कोरियाली मजदुर पार्टीको आठौँ महाधिवेशन मङ्गलबारबाट सुरू भएको छ । प्रजग कोरियाको आधिकारिक सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरमा हजारौँको सङ्ख्यामा कोरियाली मजदुर पार्टीका नेता–कार्यकर्ता प्योङयाङको एउटा भव्य सभा कक्षमा भेला भएको...
सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पुग्दै छ । चिनियाँ कम्युनिस्ट पार्टीले विश्व कम्युनिस्ट आन्दोलनमा समेत अतुलनीय योगदान पु¥यायो । माक्र्सवाद – लेनिनवादको बलियो वैचारिक...
माओ त्सेतुङ विचारधाराको जीवन्त भावना भनेको विचारधारामा ठोस बनेर रहेको अडान, दृष्टिकोण एवम् पद्धति हुन्, जसका तीनवटा आधारभूत पक्षहरू छन् – तथ्यबाट सत्यको खोजी, जनपक्षीय नीति र स्वतन्त्रता ।...
संरा अमेरिकामा धनी र गरिबहरू प्रस्टतः छुट्टिएको हुनाले र अमेरिकी सरकारले देशको धन सानो सङ्ख्याका मानिसलाई नियन्त्रण गर्न दिइरहेकोले अन्य धनी देशको तुलनामा सबैभन्दा कम दरको सामाजिक परिचालन देखिएको...