संसद् विघटनको अन्तर्राष्ट्रिय कोण
- पुष ९, २०७७
नेपालको पछिल्लो राजनीतिक घटनाबारे भारतका केही ‘बुद्धिजीवीहरू’का टिप्पणीलाई लिएर नेपालको राजनीतिक वृत्तमा चर्चा परिचर्चा चलेको छ । विशेषतः नेपालविद् मानिएका र नेपालको राजनीतिमा बरोबर नाम सुनिएका प्राध्यापक एसडी मुनी, भारतीय...