म्याराडोनाप्रति विश्व नेताहरूद्वारा श्रद्धाञ्जली
- मंसिर १२, २०७७
भक्तपुर, ११ मङ्सिर । ल्याटिन अमेरिकाका महान् फूटबल खेलाडी डियगो अर्मान्डो म्याराडोनाको असामयिक निधन भएकोमा विश्वका राजनीतिक, धार्मिक र सामाजिक नेताहरूले गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जली प्रकट गरेका छन् । म्याराडोनाको...