दिशाहीन शिक्षा मन्त्रालयको ‘चैतमा शैक्षिक सत्र समापन’ को तयारी
- आश्विन १, २०७७
काठमाडौँ, ३१ भदौ । शिक्षा मन्त्रालयले ‘चैत महिनाभित्रै शैक्षिक सत्र पूरा गर्ने’ घोषणा गरेको छ । ‘विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित’ गरी चैत महिनाभित्र चालु शैक्षिक सत्र समापन गर्ने मङ्गलबार आयोजित...