सङ्कटको बेला मन्त्री र अधिकारीहरू कमाउधन्दामा
- भाद्र २५, २०७७
- पाण्डव सुवाल
रोगभन्दा भोकको पिरले नेपाली युवा विदेशमा आफ्नो पसिना बेच्न बाध्य छन् । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको असरले विश्व श्रम बजार सुस्ताएपछि भारतलगायत अन्य देशबाट नेपालीहरू फर्कनेको लर्को लागेको छ । गत...