पचाउन कठिन लाजै पचाएपछि ?
- भाद्र १६, २०७७
- भैरव रिसाल
नेपाल अहिले कोरानाको सङ्क्रमणबाट आतङ्कित छ । कोरोनाको कारण ज्यान गुमाउनेहरूको सङ्ख्या अप्रत्याशितरूपमा बढ्न लागेर सम्बद्धहरूलाई अरू हुँडलेको छ । अस्ति शनिबार एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी १२ जनाको मृत्यु भयो ।...