अस्ट्रेलिया मेलवर्नको यात्रा संस्मरण(दोस्रो खण्ड)
- भाद्र १३, २०७७
- हेरा ख्याजू
मेनबर्नको चिडियाघरमा कङ्गारुसँग खेल्दै अर्को दिन मेलवर्न सहरको नजिकै पर्ने सेन्ट किल्दा समुद्रतिर लाग्यौँ । आँखाले भ्याउनैन सक्ने । पर–परसम्म पानीकै पहाड । पानीकै बादल । यस्तो लाग्थ्यो कि समुद्र नै बतास भएर...