मध्यपुरमा सबभन्दा बढी, सुर्यबिनायक दोस्रो
- श्रावण ३२, २०७७
भक्तपुर, ३२ साउन । शनिबारसम्ममा भक्तपुर जिल्लामा १३३ जना मानिसमा नोबेल कोरोना भाइरसको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा भक्तपुर...