उहानका कथा : महामारीमाथि विजयको कथा
- असार २७, २०७७
- नीरज
कोरोनाको महामारीले चीनको हुपेई सहरमा दन्त्यकथाको राक्षसले जस्तै दुःख दिएको थियो । नयाँ वर्षको हर्षोल्लास मनाउन तम्तयार बसेको उहान सहरवासीको निम्ति महामारी नचिताएको सपना थियो । डिसेम्बरको अन्त्यतिर फैलिन सुरु...