जातीय हिंसाविरुद्ध अमेरिकाका दर्जनौँ सहरमा प्रदर्शन जारी
- जेष्ठ १९, २०७७
मिनियापोलिस, १८ जेठ (एएफपी) । संयुक्त राज्य अमेरिकाका प्रमुख सहरहरूमा प्रहरी दमनको विरोधमा शनिबार विरोध प्रदर्शन तिव्र भएसँगै निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ । प्रदर्शनकारीहरू राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई बेवास्ता गरी सडकमा...