विशेष परिस्थितिको खरिद र कोरोना सङ्कट
- बैशाख ३, २०७७
-वर्षा कोभिड– १९ को सङ्कट देखिएसँगै नेपालमा पनि यसको प्रभावबाट जोगिन सरकारले लकडाउन घोषणा, क्वारेन्टिनको व्यवस्था एवं सीमानाकाहरू बन्द गरेको छ । सरकारले ढिलै भए पनि चालेका केही कदमहरूले...
-वर्षा कोभिड– १९ को सङ्कट देखिएसँगै नेपालमा पनि यसको प्रभावबाट जोगिन सरकारले लकडाउन घोषणा, क्वारेन्टिनको व्यवस्था एवं सीमानाकाहरू बन्द गरेको छ । सरकारले ढिलै भए पनि चालेका केही कदमहरूले...
-मारिला विलसन सामान्य अवस्था हुँदो हो त यतिबेला बेलायतका अधिकांश विद्यालयमा गर्मी बिदा भइरहेको हुन्थ्यो । तर, यसपालि भने कारभरि आवश्यक सामान कोचकाच पारेर मेरी छोरीसँग उनकी हजुरआमा–हजुरबुवालाई भेट्न जानुको...
कास्र्टेन नोको गत बुधबार एक जना फ्रान्सेली चिकित्सकले कोभिड–१९ को लागि बनाइएको खोप अफ्रिकीहरूमा प्रयोग गर्नु उपयुक्त हुने प्रस्ताव गरेपछि उनी विवादित भए । अफ्रिकीहरूसँग मास्क र अरू सुरक्षा सामग्री...
समा नेपालको राजनीतिक तथा साहित्यिक क्षेत्रका एक आदर्श व्यक्तित्व नारायणमान बिजुक्छेँ (रोहित) को जीवनबारे बुभ्mने इच्छा कसको नहोला ¤ तर, का. रोहितको सङ्घर्षको लामो कथा र पृथक् व्यक्तित्व केही...
जोराल विश्व स्वास्थ्य सङ्गठनलाई संरा अमेरिकाले ४० करोड अमेरिकी डलर सहयोग दिएको तर ‘सबै निर्णय चीनको शैलीमा भइरहेका छन् यो सही होइन, हामीमाथि न्याय भएन’ भन्दै संरा अमेरिकाका राष्ट्रपति...
प्रज्ज्वल नेपालीको नयाँ वर्ष २०७७ साल कोभिड–१९ को त्रासमै सुरू भयो । कोभिड–१९ विश्वव्यापी महामारीको रूपमा फैलिएपछि संसारका अधिकांश देशमा जस्तै नेपालमा चैत ११ देखि वैशाख ३ गतेसम्म मानिस घरभित्रै...
निर्जला कोरोना भाइरस (कोभिड–१९) ले गर्दा संसारभरिका मानिस ठूलो दु ःख, पीडा, त्रास र मृत्यु व्यहोर्न बाध्य छन् । कुनै देशले समयमै कोभिड – १९ सँग लड्न गर्नुपर्ने तयारी नगरेकोमा...
रसिक वडाध्यक्ष ः नमस्ते, अभिवादन छ सबैलाई । कोरोना भाइरस रोग (कोभिड – १९) सङ्क्रमणको चेपटामा आज विश्वका सबै जनता त्रसित छन् । सबैतिर लकडाउन गरिएको छ । सामान्य रुघाखोकी, ज्वरो र...