नेवार परिकारहरूको पूर्वाभ्यास (डेमो) कार्यक्रम सम्पन्न
- मंसिर १८, २०८१
भक्तपुर, १७ मङ्सिर । भनपा वडा नं. ६ छिकोङ व्यवस्थापन समितिको आयोजनामा मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवको लागि नेवार परिकारहरूको पूर्वाभ्यास (डेमो) कार्यक्रम सोमबार सम्पन्न...